Saturday, August 29, 2009

सेना समायोजनबारे भारतीय दताबासको गोप्य सुझाव


भाƒतीय दूतावासले नेपालको शान्तिप्रकि्रया भाँड†ने नियतले एक नागिƒक समाजको प्रतिवेदनमा उल्लेख गिƒएका विवƒणसमेत सच्याउन भनेƒ गोप्यपत्र लेखेको छध्र काठमाडौंैि‚थत द्वन्द्व अध्ययन केन्द्रका अध्यक्ष डा।विष्णु पाठकले तयाƒ पाƒेको प्रतिवेदनमा भाƒतीय दूतावासको प्रितƒक्षा तथा ƒाजनीतिक विभागले विवƒण सच्याउन पत्र लेखेको होध्र नेपाली सेनाको नेतृत्व तहमा माओवादीका जनमुक्ति सेनालाई समायोजन गर्नै नहुने सुझाव उक्त गोप्य पत्रमा दिएको छध्र भाƒतीय दूतावासबाट शुक्रबाƒ केही साचाƒमाध्यमलाई पठाइएको इमेलमा पुनस्रमायोजन गर्दा कुनै इकाई वा उपइकाई तहमा समायोजन नगर्ने मापदण्ड ƒाख्ने कुƒा उक्त सुझावमा उल्लेख गिƒएको छध्र उक्त गोप्य पत्रमा पुनस्रमायोजनलाई पुनर्वासका रुपमा उल्लेख गर्न सुझाव दिँदै प्राथमिकताका आधाƒमा सबैभन्दा पहिले नागिƒक समाजमा पूर्वलडाकुको समायोजन गर्न उपयुक्त हुने उल्लेख छध्र जनमुक्ति सेनालाई औद्योगिक सुƒक्षा बल सीमा सुƒक्षा बल सƒकाƒी कार्यालयअनमिनका उपयुक्त प्रतिनिधिमार्फत पक्षहरुलाई जानकाƒी गƒाउने अनमिन अध्यक्ष नेपाली सेना ƒ जनमुक्ति सेनाका एकएक जना उपाध्यक्ष ƒहने गƒी संयुक्त अनुगमन समन्वय समिति जेएमसीसीले हतियाƒ तथा सेना व्यव‚थापनको अनुगमनसम्बन्धी सम्झौताको पक्षहरुले पालना गƒे वा नगƒेको अनुगमन गर्ने पक्षहरुबीचको विवादहरु सुल्झाउने तथा विश्वासको वातावƒण सिर्जना गर्ने शान्तिप्रकि्रयाका सर्तहरु भएको ‚पष्ट पाƒेको छध्र अनमिनले हातहतियाƒ तथा सेना व्यव‚थापनको अनुगमन सम्बन्धमा संयुक्त ƒाष्ट्रसङ†घको सहयोगका लागि अनुƒाेध गर्दा नेपाल सƒकाƒ ƒ तत्कालीन विद्रोही नेकपा माओवादीले ठूलो सङ†ख्यामा संयुक्त ƒाष्ट्रको सैन्य पोशाकसहितका हतियाƒधाƒी सैनिकहरुको उपि‚थति नचाहेकाले अनमिनको हतियाƒ अनुगमनसम्बन्धी कार्यादेशको अवधाƒणा कार्यान्वयन नभएको बताएको छध्रुअनमिनले हातहतियाƒ तथा सेना व्यव‚थापनको अनुगमन सम्बन्धमा संयुक्त ƒाष्ट्रसङ†घको सहयोगका लागि अनुƒाेध गर्दा पक्षहरुले ठूलो सङ†ख्यामा संयुक्त ƒाष्ट्रको सैन्य पोशाकसहितका हतियाƒधाƒी सैनिकहरुको उपि‚थति चाहेका थिएनन†ु अनमिनले भनेको छ ुयो अवधाƒण सधैं हल्का अनुगमनको थियो तƒ कार्यान्वयन गर्ने वा नियन्त्रण गर्ने खालको थिएनध्रुउसले माओवादी सेनाका सद‚यलाई शििवƒमा ƒ नेपाल सेनालाई ब्याƒेकभित्र सीमित गर्ने ƒ हातहतियाƒ तथा सेनाको अनुगमनसम्बन्धी काम संविधानसभाको निर्वाचनका लागि उपयुक्त वातावƒण सिर्जना गर्न सहयोग पुर् याउनका लागि चालिएको अ‚थायी कदममात्र भएको पनि बताएको छध्र संयुक्त ƒाष्ट्र सङ†घसमक्ष ठूलो सङ†ख्यामा हतियाƒधाƒी सैनिकहरुको माग नगर्नु नेपालका दलहरुबीच तत्कालीन रुपमा कायम भएको आपसी विश्वास भएको अनमिनको मूल्याङ†कन छध्र उसले भनेको छ ुपक्षहरुले संयुक्त ƒाष्ट्रसङ†घको हल्का अनुगमन उपि‚थतिका लागि गƒेको अनुƒाेधका पछाडि दलहरुबीच कायम उच्च‚तƒको आपसी विश्वास थियोध्रु अनमिनले हतियाƒ व्यव‚थापनको सम‚यालाई दीर्घकालीन रुपमा समाधानका लागि छलफल गƒेƒ सहमतिमा पुग्नुपर्ने बताउँदै जनमुक्ति सेनाका सद‚यहरुको ƒेखदेख समायोजन ƒ पुन‚र्थापनका लागि गठित विशेष समितिले आºनो काम सुरु गर्दै द्रुतगतिमा अगाडि बढाउन आग्रह गƒेको छध्र माओवादी सेनाका हतियाƒ ƒ त्यतिनै सङ†ख्यामा नेपाली सेनाका हतियाƒ अनमिनमा दर्ता गƒेƒ कन्टेनƒमा भण्डाƒ गिƒएको ƒ सो कन्टेनƒमा साइƒन जडान गƒेƒ चौबीसैघण्टा क्यामƒाकामार्फत निगƒानी भइƒहेको जानकाƒी गƒाउँदै अनमिनले सहमति भएअनुसाƒ नै जनमुक्ति सेनाका हतियाƒहरु दर्ता गƒेƒ २८ वटा मुख्य शििवƒ तथा सहायक शििवƒको सुƒक्षाका लागि ƒाख्न अनुमति दिइएको ‚पष्ट पाƒेको छध्र उसले जनमुक्ति सेना ƒ नेपाली सेना दुवै पक्षलाई अतििƒक्त सेना भर्ती गर्ने हातहतियाƒ गोलीगठ्ठा तथा विष्फोटक पदार्थ ओसाƒपसाƒ वा एकअर्काप्रति लक्षित गƒेƒ सैनिक गतिविधि साचालन गर्न अनुमति नभएको समेत ‚पष्ट पाƒेको छध्र


Read more...

अध्यक्ष खनालका विरुद्ध सत्तोसराप


एमालेका शीर्ष नेताहरुबीच आपसमा आरोपप्रत्यारोप र घोचपेच मात्र नभई अब एउटै जिल्लामा फरकफरक सङ्गठन र भेलासमेत हुन थालेका छन् ।एमाले अध्यक्ष झलनाथ खनाल र अर्का वरिष्ठ नेता केपी शर्मा ओली बीचको जुहारी चर्किंदै गएपछि यस्तो अवस्था आएको हो ।नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा ओली पक्षधर कार्यकर्ताहरुले शुक्रबार अध्यक्ष खनाल पक्षधरका विरुद्ध चर्का नाराबाजी गर्दै छुट्टै भेला गरेका छन् । पार्टी संस्थापन पक्षले जिल्ला भेला गरेको तीन दिनपछि ओलीले फेरि आपुू पक्षधर कार्यकर्ता जम्मा गरेर छुट्टै भेला गरेका हुन् ।भेलालाई सम्बोधन गर्दै ओलीले संस्थापन पक्षका विरुद्ध सत्तोसराप गरे । उनले अध्यक्ष खनाललाई एमाले अध्यक्ष भएर पनि एमालेकै नीति नबुझेको आरोप लगाए । ुएमालेको नीति नबुझी माओवादीे बन्दुकको छेस्काको पछि लाग्नेले कसरी पार्टी चलाउन सक्छ उनले भने ुआठौं महाधिवेशनमा जितेको पार्टी नीतिअनुसार काम गर्नका लागि हो जङ्गबहादुर बन्न होइन ।ु उनले कसैको अनुहारमा अहंकारको टुसा पलाउन नहुने बताए ।उनले केशरजङ्ग रायमाझीले कम्युनिस्ट आन्दोलन दरबारमा बुझाएझै एमालेभित्रका केही नेताले एमाले आन्दोलन माओवादीलाई बुझाउन खोजेको आरोप लगाए । ओलीले झलनाथ खनाललाई गत बिहीबार जिल्ला भेला गरेर आºनो जात र आºना मान्छेलाई मात्र बोल्न लगाएको भन्दैप्रति तीव्र आक्रोश व्यक्त गरे । ुअस्तीको भेलमा उपि्रुने मान्छे कस्ता थिए के जातका थिए त्यो म भन्न चाहन्नु नेता ओलीले भने ुएमालेलाई राष्ट्रघाती भन्नेहरु फेरि एमालेको नेतृत्वमा आएका छन् ।ुउनले अध्यक्ष झलनाथ खनाललाई पार्टी फुटाउन लागेको आरोप लगाउँदै भने ुडमरु पीड्दा बघिनीलाई असहाय भएझैं एमाले फुटाउन खोजे ओलीलाई सह्य हुँदैन ।ु उनले अध्यक्षले आपुूलाई कारबाही गर्ने भनेर रुखको हाँगोको टुप्पामा बसेर त्यही हाँगो काट्न लागेको उदाहरण दिए । ुकारबाही नै गर्ने हो भने पार्टी विभाजनको पहाड चढेका साथीहरु छन् उनीहरुलाई गर्नुपर्छ उनले कार्यकर्ता अगाडि प्रश्न गरे ुओलीले पार्टी विभाजन गर्न खोजेको देखाउन सक्नुहुन्छ ुउनले नेतृत्वलाई यही सरकार वैधानिक हो भन्दा अध्यक्षले आपुूलाई कारबाहीको कुरा उठाएको पनि बताए । ओलीले एमालेलाई आपुूले ठूलो मिहेनत गरेर यहाँसम्म ल्याएको दाबी गर्दै भने ुअहिले चिसो भनेको कोकाकोला भनेझै पार्टी भनेको एमाले भएको छ ।ुउनले अध्यक्ष खनालले केन्द्रीय समितिले पारित गरेको दस्तावेज नभएर अर्कै दस्तावेज प्रकाशन गरेको आरोप पनि लगाए । ुपार्टीको विधान विरोधाभास भएकाले तमासा भएको छ ।ु उनले भने ुतर बैठक बस्न सकेको छैन अध्यक्ष कमरेडलाई फुस्रद छैन ।ु उनले आपुू विदेश गएको बेलामा मात्र अध्यक्षले बैठक बोलाउने गरेको गुनासो गर्दै भने ुयस्तो छलछाम तरिकाले पार्टी चल्दैन ।ुनेता ओलीले अध्यक्ष झलनाथ खनाललाई आफूले २०२८ सालमा ईलामको मङ्गलबारेबाट खोजेर ल्याई एमालेमा काम लगाइदिएको बताए । ुइलामतिर झलनाथजी हुनुहुन्छ भनेर खोजेर ल्याई पार्टीमा काम लगाइदियौंु उनले भने ुतर हामी काम लगाइदिनेहरु असफल भयौं ।ुभेलामा बोल्दै एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले अध्यक्ष झलनाथ खनाललाई पतनको संज्ञा दिँदै कारबाही गर्नुपर्ने माग गरे । उनले सबैभन्दा पहिले अध्यक्ष खनाल वामदेव गौतम अशोक राई राजेन्द्र श्रेष्ठ र योगेश ढकाललाई १ नम्बरमा कारबाही गर्नुपर्ने बताए । वामदेवले एमाले खत्तम गर्छ भन्ने मदन भण्डारीको भनाइ यतिखेर पुष्टि हुँदै गएको उनले दाबी गरे । वामदेवले एमालेलाई माओवादीमा विलय गराउन खोजेको नेता श्रेष्ठको भनाइ थियो । ुनेता एमालेको भाषा बोल्ने माओवादीको प्रवृति मूर्दावादु भन्दै श्रेष्ठले हलमै वामदेवविरुद्ध नाराबाजी गरेका थिए ।उनले काठमाडौं जिल्ला कमिटीमा अहिले अरुले रजाई गरेको दाबी गर्दै प्रश्न गरे ुमैले बनाएको विरासतमा अहिले अर्कै जातका योगेश र राजेन्द्रले रजाई गर्ने ुयस्तै अर्का केन्द्रीय सदस्य भानुभक्त ढकालले एमाले फुटाउन पार्टी नेतृत्व नै लागेको बताए । एमाले संस्थापन पक्षले काठमाडौं जिल्ला कमिटी पुनर्गठन गरेपछि पार्टीमा विवाद चुलिँदै गएको हो । सङ्गठन पुनर्गठनका क्रममा अध्यक्ष खनालले ओली पक्षका सचिव रामेश्वर फुयाललाई हटाएपछि असन्तुस्ट पक्षले अलग भेला बोलाएको हॊ । दुई दिनअघि संस्थापन पक्षको कार्यकर्ता भेलाले जिल्ला सङ्गठन कमिटीको संयोजक गोविन्दकृष्ण अधिकारीलाई चयन गरेको थियो । झलनाथ पक्षले ओली पक्षको सो भेलालाई गुटबन्दी मात्रै भएको बताएको छ । ७३ मध्ये २६ जना सदस्य मात्रै ओली पक्षसँग भएकाले ओलीले गरेको भेला गुटबन्दी भएको झलनाथ पक्षको दाबी छ ।


Read more...